एक सातामै सडक भत्किएपछि छानबिन गर्दै सडक विभाग
कीर्तिपुरको मुख्य प्रवेशद्वारको रुपमा रहेको नयाँ बाटो तीनकुने सडक निर्माण सम्पन्न भएको एकहप्तामै पिँच भत्किएपछि सडक विभागले प्राविधिक अध्ययन थालेको छ।
भौगर्भिक तथा अन्य प्राकृतिक...
प्रहरीकै मिलेमतोमा यसरी हुन्छ विमानस्थलबाट सुन तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ। प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो...
शिलान्यास गरेको १८ वर्षमा पनि बनेन गणेशमान वाटिका
भक्तपुर : सूर्यविनायक नगरपालिका-६, कटुञ्जेस्थित सुवर्णेश्वर डाँडामा लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको सालिकसहितको वाटिका अझै बन्न सकेको छैन ।साविक कटुञ्जे गाविस वडा नम्बर ६ स्थित...
अविरल वर्षाले सुडालको जनजीवन अस्तवेस्त
सुडाल । श्रावण १४ गतेदेखि परेको अविरल वर्षाका कारण चाँगुनाराण नगरपालिका वडा नंम्वर ८ सुडाको जनजीवन अस्तवेस्त भएको छ । १४ गते साँझ ३...
कुन कुन नदीमा बाढीको खतरा ?
काठमाडौं – पानी परिरहेकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । सोमबार बिहानसम्म नै बाणगंगा, तिनाउ, डुण्डुवा, मोहना, मछेली...
पाउजु खोज्न पोखरीमा पस्दा बालिकाको मृत्यु
पानीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुन डाँडा निवासी १४ वर्षीया प्रमिला केसीको पाउजु पानीमा खसेपछि...
उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिए
मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ ।
सडकमा बनेको खाल्डाखुल्डीका कारण एक...
छोरी जन्मिएपछि कुटपिट गर्दै घर निकाला
छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई पती र ससुराले कुटपिट...
श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन
पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्।
अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र...
आज नागपञ्चमी र रक्षाबन्धन
- प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ ।
आजको दिन घरका ढोकामा...







































