भारत बनाउँदै छ यस्तो मिसाइल, जसले पूरै चीन ध्वस्त हुनेछ
काठमाडौं– भारतले चीनलाई ध्यानमा राख्दै आफ्नो परमाणु हतियार र देशको परमाणु रणनीतिलाई लगातार आधुनिकीकरण गरिरहेको छ ।
पहिला भारतको ध्यान पाकिस्तानमा केन्द्रित थियो तर अब...
पाँच दिनपछि अवकास पाउन लागेका क्षेत्री बने मुख्य सचिव
काठमाडौं –सरकारले सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले क्षेत्रीलाई मुख्य...
अव इटाविना पनि सुरक्षित पर्खाल
काठमाडौं । नेपालमै पहिलो पटक अव इटाविना पनि सुरक्षित पर्खाल बनाउन पाइने भएको छ । सिमेन्टबाट बनेको ठूल्ठूला साइजका गोर्खा बाउण्डरी वालको उत्पादन सुरुपछि...
हराएका ऋषिदेव खोलामा मृत भेटिए
काठमाडौं । केही दिनदेखि बेपत्ता रहेका मोरङको रतुवामाई नगरपालिका ५ मुसरभिट्टाका ५२ वर्षीय वासुदेव ऋषिदेव सोही ठाउँमा रहेको धाद्रा खोलामामा मृत अवस्थामा फेला परेका...
पेस्तोलसहित २ पक्राउ
काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर चोकबाट पेस्तो सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय नवलपुरबाट गस्तीमा खटिएको...
प्लास्टिकको चामल बेच्ने पक्राउ
काठमाडौं - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ ।
प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो...
गाउँमा बाँदर धपाउन १० लाख
कास्की (रुपा गाउँपालिका) - बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो ।
भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास...
ब्यक्तिको बगैंचामा वृक्षरोपण गर्न मेयर
भक्तपुर । सार्वजनिक स्थानमा वृक्षरोपण गर्दा विरुवा जोगाउन कठिन हुने भन्दै सुर्यविनायक नगरपालिकामा ब्यक्तिको घरमा वृक्षरोपण गरिएको छ ।
सुर्यविनायक नगरपालिका वडा नंम्वर ८ नयाँ...
असार २७ गते विप्लवको बन्द किन ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले असार २७ गते नेपाल बन्द गरेको छ । नेकपाकी सेक्रेटरी नीरु थापाले एक विज्ञप्ति जारी गर्दै असार...
चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकार प्रतिरोध अभियान सुरु
चितवन : वर्षाको समयमा दुर्लभ वन्यजन्तुको चोरीशिकार हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु र त्यसको वासस्थान संरक्षण तथा चोरीशिकार प्रतिरोध अभियान सुरु गरेको छ।
सरोकारवाला...







































