महानगरको मतपरिणाम भोली
काठमाडौं – पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन...
विवाह लगत्तै तलाक: दुलाहासहित जन्ती गाउँलेको कब्जामा
बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट...
पुनर्निर्माण अनुदान वितरण सुस्त
काठमाडौं । भूकम्पपीडितका निजी आवास निर्माणका लागि वितरण गरिँदै आएको अनुदान दिने काम निकै सुस्त देखिएको छ । भूकम्पको २ वर्ष बितिसक्दा पनि हालसम्म...
७० हजार घुससहित जिशिअ र इञ्जिनियर अख्तियारको फन्दामा
वीरगन्जः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७० हजार घुससहित पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इञ्जिनियर नवलकिशोर देवलाई पक्राउ गरेको छ ।
नेपाल राष्ट्रिय...
नीति तथा कार्यक्रमको पूर्ण पाठ
राष्ट्रपति विद्यादेवी भण्डारीले ११ जेठमा व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आव २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ:
१. नेपालको संविधान जारी भएपछिको दोस्रो...
‘नीति-कार्यक्रममा पुरानै योजनाको निरन्तरता’
संसद्मा बिहीबार प्रस्तुत गर्न लागिएको कामचलाउ सरकारको नीति तथा कार्यक्रममा कुनै लोकप्रिय कार्यक्रम समावेश नगरिएको सरकारका प्रवक्ताले बताएका छन्।
उक्त कार्यक्रममा संविधान कार्यान्वयन र विकासका...
सुर्खेतमा बाघको छाला सहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–१३ गुमीका गान्दी आचार्यलाई प्रहरीले पक्राउ गरेको...
देशभर यो भोट कस्को ललितपुरमा भने यो भोटो कस्को ?
काठमाडौं, –देश भर यो भोट कस्को र यो जित कस्को भनी रहँदा ललितपुरमा भने सहकाल र वर्षाका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइएको...
नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा जोड
सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आवको आर्थिक...
रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइँदै
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइने भएको छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ...







































