वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित
धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका...
चरम लापरबाहीले बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’
काठमाडौँ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ वर्षीय पत्थरीको बिमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पाल्पा घर भएकी...
देशभर २७ पुगे हैजा संक्रमित, उपत्यकामा सबैभन्दा बढी
काठमाडौँ । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर संक्रमितको...
पुरुषमा पनि देखिंदैछ स्तन क्यान्सर, कारण के हाे ?
काठमाडौं । काठमाडौंका ज्ञानबहादुर लामा आफ्नो बिरामी साथीलाई कुरुवा बस्न महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका थिए । आफ्नो साथीको हेरचाह गरिरहेका ज्ञानबहादुरलाई एक्कासि...
क्षयरोग निवारण संस्थाका पूर्व सभापति श्रेष्ठ सम्मानित
भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औँ स्थापना दिवस कार्यक्रममा पूर्व सभापति बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रम पूर्व...
मध्यपुर थिमिका १० हजार बालबालिकाले लगाए पोलियो विरुद्धको खोप
भक्तपुर
विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमिमा दुई दिनमा १० हजार ३१५ जनाले खोप लगाएका छन । नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई...
HIV science advances welcomed as AIDS 2024 opens
Munich, Germany
The 25th International AIDS Conference, the world's largest gathering of people living with, affected by, and working on HIV, has officially kicked off...
आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक...
७३ जिल्लामा डेंगु सङ्क्रमण
काठमाडौँ । डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा...
एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था न समाजले स्विकार्छ, न स्थानीय निकायले
भक्तपुर । भक्तपुरमा एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था दयनीय भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुरको सुरुवातमा आयोजित कावा कमिटीको बैठकमा भक्तपुरमा कावा बालबालिकाको अवस्था नाजुक...















































