नेपालका आठजना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

बलराम प्यासी ललितपुर । नेपालमा बिरामीमा हिप प्रत्यारोपण गरिएको खबर मात्रै सर्वसाधारणले सुनेका छन् । तर सडक दुर्घटना या क्यान्सर लागेको हाडजोर्नी काटेर फ्याँकेको ठाउँमा कृतिम...

बालबालिकालाई सुर्तीबाट बचाउन धुम्रपान रहित दिवस

काठमाडौं । विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपाल एनसिडी एलायन्सले काठमाडौंको टोखास्थित श्री सत्यसाइ शिक्षा सदनमा विहिवार विद्यालयस्तरीय बक्तृत्व प्रतियोगिता आयोजना गरेको छ । बालबालिकालाई सुर्तीबाट...

दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भक्तपुर अस्पतालको आयोजना, मनोहरा...

मध्यपुर थिमिमा स्त्रीरोग र मिर्गाैला सम्वन्धि निःशुल्क स्वास्थ्य शिवीर

मध्यपुर थिमि । हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन नेपाल तथा पेरिस, फ्रान्सको फाउण्डेशन ‘एस’ को संयुक्त आयोजनामा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरिएको छ...

बुद्ध जयन्तीको अवसरमा विदेशी सहित २२३ जनाले गरे रक्तदान 

काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २२३ जनाले रक्तदान गरेका छन् । खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा...

बागमतीमा ११ हजार डेङ्गी सङ्क्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा...

सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै

काठमाडौं । युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ । यस क्रममा समाजले शुक्रवार बुद्धनगर आधारभुत विद्यालयमा...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा १० विदाको अवार्ड वितरण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा १० विदाको अवार्ड वितरण भएको छ । सम्मेलनको अन्तिम दिन समापन समारोहमा उपप्रधान एवं स्वास्थ्य...

‘उपचारको लागि सहयोगी हातहरु’ बाट रक्त क्यान्सर विरामीलाई आर्थिक सहयोग

ललितपुर । क्यान्सरका विरामीहरुको उपचारको लागि होस्टेमा हैंसे गर्दै आएको सामाजिक संस्था ‘उपचारको लागि सहयोगी हातहरु’ ले रक्त क्यान्सरको उपचार गराईराखेका एकजना युवालाई २०...