आरक्षण नेसनल स्कुलको बृहत शैक्षिक प्रदर्शनी सम्पन्न
भक्तपुर । आारक्षण नेशनल एकेडेमीले विषयगत बृहत शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहेक व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने उद्देश्य आषोजना...
ईडेन गार्डेन शैक्षिक प्रदर्शनी–२०८२ सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित इडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा “ईडेन गार्डेन शैक्षिक प्रदर्शनी–२०८२” सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूमा निहित विज्ञान, सामाजिक अध्ययन तथा चित्रकलासम्बन्धी...
विमल स्कुलको आयोजनामा नेशनल प्याब्सन भक्तपुरको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा माध्यमिक तहस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०८२ सम्पन्न भएको छ। प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका...
नेसनल प्याव्सन भक्तपुरद्वारा विज्ञान विषयको अभिमुखीकरण
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरले आगामी एसईई-२०८२ मा सम्मिलित हुने विद्यार्थीहरूका लागि आयोजना गरेको अनिवार्य विज्ञान विषय परीक्षा अभिमुखीकरण कार्यक्रम आज भव्य रूपमा सम्पन्न...
नेसनल प्याव्सन भक्तपुरको “स्पोर्ट्स ईभेन्ट-२०८२” सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता-२०८२ यहि मंसिर १५ गते सुरु भई १८ गते जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु...
नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुँदै
नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । सदस्य विद्यालयहरूबीच आयोजना हुने प्रतियोगितामा विभिन्न रमाइलो तथा प्रतिस्पर्धात्मक...
मदरल्याण्डको आयोजनामा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न
भक्तपुर । कला र सृजनशीलतालाई नयाँ उचाइ दिँदै, भक्तपुरले आफ्नो शैक्षिक इतिहासमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत...
नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न
कार्तिक । नेसनल प्याव्सन भक्तपुरको आयोजनमा आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने...
नेसनल प्याव्सन भक्तपुरद्वारा एकल गायन प्रतियोगिता सम्पन्न
भक्तपुर, कार्तिक १७। नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा माध्यमिक र आधारभूत गरी दुई तहमा...
अन्तर्राष्ट्रिय एक्सिलेन्स स्कुल अवार्ड २०२५ भक्तपुरको हिमाल एकेडेमीलाई
भक्तपुर । एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२५ मा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा ७, गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले अन्तर्राष्ट्रिय एक्सिलेन्स स्कुल...

















































