सवारी चालक अनुमति पत्र लिँदा आफ्नै सवारीसाधन प्रयोगगर्न पाईंने विचौलिया कम्पनीमाथी रोक
काठमाडौं । सवारी चालक अनुमति पत्र लिँदा विभिन्न निजी ट्रायल सेन्टरमा निशुल्क सेवा प्रदान गरेपनि विचौलीया कम्पनिले भने आफ्नो सवारी साधन प्रयोग गर्न रोक...
यौनकर्मीको संख्या भयावह बन्दै, पुरुष पनि व्यवसायमा
नेपालमा यौनकर्मीको संख्या कति होला ? एउटा जिल्लाको जनसंख्या भन्दा पनि धेरै यौनकर्मीको संख्या रहेको एक अध्यनले देखाएको छ । यौनकर्मी भनेपछि महिला मात्रै...
दोलखा केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्पन
दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर आज साँझ ‘गोरखा भूकम्प’को परकम्पन गएको छ ।
आज साँझ पाँच बजेर ५८ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्पन गएको...
सजाय मिनाहा गराउन कुख्यात अवराधी चार्ल्स शोभराज भोक हड्तालमा
काठमाडौं । ७३ वर्षीय कुख्यात अपराधी चार्ल्स शोभराज कारागारभित्रै आमरण अनसनमा बसेका छन् ।
सुन्धारामा रहेको केन्द्रीय कारागारमा कैद भुक्तान गर्दै आएका शोभराज गएको साउन...
आज बाबुको मुख हेर्ने, कुशे औँसी र मोती जयन्ती
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
यस वर्षको भाद्र कृष्ण...
पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज चुनाव, को को छन् प्रतिष्पर्धामा ?
काठमाडौं – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि सोमबार चुनाव हुँदैछ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौंमा सुरु...
एक सातादेखि सम्पर्क विहीन बाढी प्रभावित एक बस्ती
पुरन्धारा (दाङ), गएको साता आएको बाढी र पहिरोका कारण दाङको एक बाढी प्रभावित बस्ती सम्पर्क विहीन छ। बबई गाउँपालिका १ (साविको पुरन्धारा गाविस ९)...
कस्ले साँट्दैछ १६ टन सिक्का ?
ताप्लेजुङ - प्रसिद्ध धार्मिकस्थल पाथीभरामा थुप्रिएका १६ टन सिक्का साटिने भएको छ ।
झापा दमकस्थित कन्काइ बिकास बैंकले उक्त सिक्का साट्ने भएको हो ।
फुङलिङबाट आइतबार...
तराईको डुबान भारतीय तटबन्धकै कारणले
कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ। यसबाट ६ सय...
यस्ता ६ अपराध जसले बाँचुन्जेल जेलको बास
नयाँ कानुनले बढायो जन्म कैदको समय
मुलुकी अपराध संहिताले विभिन्न ६ वटा अपराधमा संलग्न भएका व्यक्तिलाई बाचुञ्जेल जेलमा बस्नु पर्ने सजायको व्यवस्था गरेको छ। ८४...







































