खानेपानी मन्त्री खड्काले पनि लामाको विपक्षमा मतदान गर्ने

बागमती । नेपाली कांग्रेस बागमती प्रदेशको आज १० बजे हुने भनिएको संसदीय दलको बैठकमा बहालवाला खानेपानी मन्त्री श्याम खड्कालाई मुख्य मन्त्री बहादुरसिंह लामा विरुद्ध...

कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरूद्धको अविश्वास प्रस्ताव

हेटौंडा । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी...

बागमतीमा ४ मन्त्रीहरुले राजिनामा दिएपछी मुख्यमन्त्री विरुद्व अविश्वासकाे प्रस्ताव दर्ता

मकवानपुर । बागमती प्रदेशमा नेपाली काँग्रेसबाट मन्त्री बनेका ४ जनाले राजिनामा दिएका छन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र...

कुलिङ पिरियड हटाउने प्रयास भए कांग्रेसले सरकार जोगाइराख्ने छैन : महामन्त्री शर्मा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकअन्तर्गतको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था हटाउने कुनै पनि प्रयास भए नेपाली कांग्रेस सरकारबाट पछि हट्न बाध्य...

भक्तपुरमा एसईई उत्तीर्ण विद्यार्थी र पूर्व सभापतिहरू सम्मानित

भक्तपुर— नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला कार्यसमितिको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ, जसमा नेपाली कांग्रेस भक्तपुरका पूर्व जिल्ला सभापतिहरू र हालै एसईई...

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषित, स्वास्थ्य सेवामा नयाँ मोड

भक्तपुर — भक्तपुर जिल्ला अब पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले आज सूर्यविनायकमा आयोजित औपचारिक कार्यक्रममा भक्तपुरलाई...

नेपाल तरुण दल मध्यपुर थिमि अध्यक्षमा कस्को सम्भावना ?

भक्तपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मध्यपुर थिमि समितिको अधिवेशनको सरगर्मी बढेको छ । गत बैशाखमा वडा वडामा क्रियाशिल सदस्यता वितरण...

वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती। सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ। प्रदेशसभाका सचिव रामकुमार पौडेलका...

सेभिल्लामा सञ्चालित सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान...

काठमाडौँ  : खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई...

नेपाल तरुण दल चाँगु नगर अध्यक्षमा सौरभ श्रेष्ठ सर्बसम्मत

चाँगुनारायण। नेपाल तरुण दल चाँगुनारायण नगर समितिको अधिवेशनबाट सौरभ श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्। यसअघि श्रेष्ठ नगर समितिका सदस्यको जिम्मेवारीमा सक्रिय थिए। नवनिर्वाचित...