एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको...

ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता...

राष्ट्रपतिमा रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजभएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्‍वार रहेका पौडेल निर्वाचित भएका हुन्। जम्मा...

प्रचण्डविरुद्धको रिटमा निवेदकको जिकिरः ‘तत्काल पक्राउ गरेर सजाय’रिट पर्नेबित्तिकै माओवादी भए सशंकित ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । १ माघ २०७६ मा टुँडिखेलमा आयोजित...

राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षको फरक पाउनुहुनेछ : रामचन्द्र पौडेल 

काठमाडौँ । नेपालमा राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षको फरक देखाउन नै आफू राष्ट्रपतिको उम्मेदवार रहेको रामचन्द्र पौडेलले बताउनुभएको छ । पौडेल निवासमा नेपाली काँग्रेसबाट बागमती...

एमालेले अव पाँच वर्ष चकचक नगरे हुन्छ : गगन थापा (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले अव पाँच वर्ष चकचक नगरे हुने बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच...

हनुमन्ते मुहान देखि नै सफा गर्नु पर्छ : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले हनुमन्ते मुहान देखि नै सफा गरे मात्र सफा हुने बताउनुभएको छ । हनुमन्ते खोला सफाइ अभियानको पाँच...

अबको ६ दिनमा नयाँ राष्ट्रपति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले संघदेखि प्रदेशसम्मका ८ सय ८२ जना सांसदलाई मत...

आजदेखि निर्वाचन आचारसंहिता लागू : के गर्न पाईन्छ, के गर्न पाइँदैन ?

भक्तपुर ।निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यही फाल्गुण २५ गते हुने राष्ट्रपति र चैत्र ३ गते...

जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेशबाट क्षतिपूर्तिको व्यस्था गरिनेःबानियाँ

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको...