शैक्षिक माफियाका कारण शिक्षा क्षेत्र बद्नाम
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले देशमा शैक्षिक माफिया बढेको बताएका छन् ।
शैक्षिक माफिया बढ्दा शिक्षा क्षेत्रको बद्नाम मात्र नभएर सरकारमा...
‘शुल्क निर्धारण मापदण्डको विरुद्ध कोही जान सक्दैन’
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नीजि विद्यालयले लिन पाउने शुल्क सम्वन्धि ‘शुल्क निर्धारण मापदण्ड निर्देशिका’ ल्याइसकेकोले त्यसका विरुद्ध कुनैपनि नीजि विद्यालय जान...
सरकारी सुविधा लिनेले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले...
कक्षा १ मा भर्ना गर्न ८८ हजार !
काठमाडौं । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि...
ग्रामरमा विद्यार्थीको विदाइ तथा स्वागतमा कार्यक्रम
काठमाडौं ।
ग्रामर पब्लिक स्कूल÷कलेज कोटेश्वरका ११, १२ र स्नातक अन्तिम वर्षका विद्यार्थीको विदाई तथा स्नातक पहिलो वर्षका विद्यार्थीको स्वागतमा एक कार्यक्रमको आयोजना गरियो ।
ग्रामर...
भक्तपुरका दुई विद्यालय भए एक
भक्तपुर । भक्तपुरका दुई निजि विद्यालयहरु एक भएका छन् ।
भक्तपुर नगरपालिका वडा नं. १० मा रहेको रोम्बस नेशनल सेकेण्डरी स्कुल र नियोलोजियन स्कुल एक...
शिक्षक सेवा आयोगको परीक्षा अखिल क्रान्तिकारीले बिथोल्ने
नेकपा माअाेवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगको परीक्षा स्थगित नगरिए विथोल्ने चेतावनी दिएका छन्।...
पशुपतिका दर्शनार्थीलाई बेबिलोनको झोला
काठमाडौं । बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्तिनगरले ‘सामाजिक उत्तरदायीत्व कार्यक्रम’ अन्र्तगत पशुपतिनाथ मन्दीरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको जुत्ता सुरक्षित राख्नको लागि एकसय थान कपडाको...
‘ग्रेडि¨पछि चीट चोराउने र आत्महत्या गर्ने संख्या घट्यो’ अव ७० प्राविधिक र ३० प्रतिशत...
बलराम प्यासी
काठमाडौं ।
आठौं शिक्षा ऐन संशोधन गरि पोहोर सालदेखि अक्षरांक पद्धति (लेटर ग्रेडि¨) मा माद्यमिक शिक्षा परिक्षा (एसईई) सञ्चालन गर्न थालेपछि परिक्षा दिँदै गरेका...
भिमेश्वरमा स्काउट दिक्षा
काठमाडौं । कागेश्वरीमनोहरा नगरपालिका १३ गोठाटारस्थित भिमेश्वर एकेडेमीमा सञ्चालित भिमेश्वर स्काउट ट्रुपका नवदिक्षित स्काउटलाई दिक्षा दिइएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल अमृत खड्का तथा...







































