पत्रकार ढकालको निधन
भक्तपुर। काभ्रे देउपुर मण्डन नगरपालिका ५ घर भई लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाउँदै आएका पत्रकार गुरुप्रसाद ढकालको उपचारका क्रममा हिजो साँझ निधन भएको छ...
चलखेलका लागि असारमै काटिएका चेक सकारी कार्यालयमै
सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ।
महालेखा नियन्त्रकको...
ऐतिहासिक दरबार भत्काउन गिरोह सक्रिय
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउन थालेको छ । प्राचीन स्मारक संरक्षण ऐनविपरीत पुरातत्वव विभागको स्वीकृतिमा सहरी विकास मन्त्रालयले नेपाल राष्ट्र बैंक रहेको...
‘छाउ बार्न’ धामीकै दबाब
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन्। गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन्। आफूकहाँ...
९ किमी चट्टान काटेर गाउँमा खानेपानी
रुकुम । वर्षौंदेखि खोलाको पानी खान बाध्य आठबिसकोट नगरपालिका–३ स्यालाखदी (साविकको स्यालाखदी गाविसका वडा ३, ४ र ५)मा ९ किमी चट्टान काटेर खानेपानी पुर्याइएको...
ताथली स्थित स्विटी खोलामा १५ करोडको लागतमा बृहत खानेपानी आयोजनाको शिलन्यास
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित स्विटी खोलामा बृहत खानेपानी आयोजनाको शिलन्यास गरिएको छ ।
विन्दवासिनी बृहत लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले...
यौन सम्बन्ध र सामाजिक अपमानले लियो महिलाको ज्यान, हत्या आरोपमा ३ पक्राउ
जनकपुर : महोत्तरीको हरिहरपुर ७ की ३५ वर्षिया शिला देवीको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
यसअघि गत वैशाख १९ गते शिलादेवीको विभत्स तरिकाले...
चूडामणि शर्माको मुद्दा यथास्थितिमै राख्न सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको मुद्दालाई यथास्थितिमै राख्न आदेश दिएको छ ।
न्यायाधीशहरु चोलेन्द्र शमसेर जबरा र प्रकाशमान सिंह राउतको...
लागूऔषध कारोबारीका हिसाबले धरान पूर्वाञ्चलकै पहिलो स्थानमा
धरान / लागूऔषध कारोबारीका हिसाबले सुनसरीको धरान दोस्रो स्थानमा रहेको धरानमा आयोजित एक कार्यत्रमका सहभागीहरुले बताएका छन् ।
नेपाल प्रहरी श्रीमति संघकामे आयोजनामा धरानमा गरेको...
मोनोरेल सञ्चालन काठमाडौंमा यसरी सम्भव छ
काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन तथा सुन्दर सहर निर्माण गर्ने उद्देश्यसहित ल्याइएको मोनोरेल काठमाडौंमा सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ। साइमेक्स इङ्क...







































