जनावरको प्रजननमा नश्ल सुधारका लागि भन्दै अनेकन अप्राकृतिक प्रयोग गर्ने वैज्ञानिकहरुले सायद कहिल्यै सोचेका थिएनन् कि फरक–फरक जनावरबीच प्रजनन गराउँदा यस्ता विचित्र जीव पैदा हुन्छन् भनेर । यस्तो प्रजननबाट केही जीवहरु यस्तासमेत पैदा भए जसको नाम राख्नका लागि वैज्ञानिकहरुलाई हम्मे हम्मे पर्यो ।
दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव यस्ता छन्ः