भक्तपुर
जापानमा अध्ययन तथा रोजगारीको लागी जान चाहने विद्यार्थीहरुलाई जानकारी दिने उदेश्यले ALPHA JAPANESE LANGUAGE SHCOOL ले आज १ दिने फ्री सेमिनार सम्पन्न गर्यो ।
भक्त्तपुर स्थित यस स्कुलले आयोजना गरेको फ्री सेमिनारमा जापानबाट आएका स्कुलका प्रिन्सिपल तथा अन्य दक्ष प्रसिक्षक हरुले जापान अध्ययन, रोजगारी त्यहाँ बस्दाका चुनौती र अबसरका बारेमा जानकारी दिएका थिए ।
सन १९८७ देखी जापानमा सन्चालित ALPHA JAPANESE LANGUAGE SHCOOL को आधिकारीक नेपाल साखाको रुपमा सन २०१७ देखी भक्तपुरमा सन्चालन भैरहेको यस ALPHA JAPANESE LANGUAGE SHCOOL ले हाल सम्ममा आफ्नो दोस्रो ब्याचका विद्यार्थीहरुलाई सफलता पूर्वक जापान पठाइसकेको छ भने निकट भबिस्यमै अक्टोबर इन्टेकमा तेस्रो ब्याचका विद्यार्थीहरुलाई जापान उडाउदै छ ।
छोटो अबधीमानै विद्यार्थीहरुको मन जित्न सफल यस स्कुलमा जापानबाटै आएका दक्ष जापानिज भाषा बिज्ञहरुबाट नेपालमै रहेर नियमित कक्षाहरु सन्चालन भैरहेका छन ।
स्कुलका प्रबन्ध निर्देसक अशोक लामाले यस स्कुलबाट जापान गएका विद्यार्थीहरुलाई अध्ययन र रोजगारिमा हाल सम्म कुनै समस्या नआएको जानकारी दिए ।
स्कुलका नेपाल साखा प्रिन्सिपल टंक लाल दोङ्ले अध्ययन र रोजगारिका लागी जापान जान चाहाने इच्छुक विद्यार्थीहरुको लागी ALPHA JAPANESE LANGUAGE SHCOOL बिस्वासिलो र भरपर्दो मध्यम रहेको जानकारी दिए ।
साथै जापान बसाइको क्रममा विद्यार्थीहरुलाई कुनै समस्या आइपरेमा जापानमै रहेका भाइस प्रिन्सिपल स्याङ्तान आर के बाट तत्काल समस्या सामाधान गारिने बताए ।
अन्य भाषा स्कुलको तुलनामा सुपथ सुल्कमा जापानबाटै आएका दक्ष प्रसिक्षक हरुबाट पढाइने यस स्कुलमा +२ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई ५०% छुटमा भाषा सिकाइन्छ ।
साथै अप्रिल इन्टेकको लागी नयाँ कक्षहरु पनि सन्चालन भैरहेका छन ।








































