Home निर्वाचन आज सरकार विस्तार हुँदै , को-को मन्त्री बन्दै ?
काठमाडौं – आज सरकार विस्तार हुने भएको भएको छ । एक मन्त्रीका अनुसार आज विहान ११ बजे राष्ट्रपति भवनमा सपथग्रहणको कार्यक्रम राखिएको छ ।
राप्रपाबाट अलगिएको राप्रपा प्रजातान्त्रिकका तीन मन्त्रीहरु क्याबिनेटमा जाँदैछन् । उच्च स्रोतका अनुसार दिपक बोहोरा, विक्रम पाण्डे र सुनिल थापाले मन्त्रीको सपथ लिन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरेको यो पाँचौ पटक हो र ५४ सदस्यीय मन्त्रीमण्डल बनाउँदै देउवाले इतिहास रचेका छन् |
Related