संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिका ४ खानीगाउँका १० परिवार बसाइँ हिड्न बाध्य भएका छन्। खानेपानी सुकेकै कारण खानीगाउँका गंगाबहादुर विक, गोपाल विक, चन्द्र श्रेष्ठ, गणेश विक, भीम श्रेष्ठ, गंगा श्रेष्ठलगायत १० परिवार बसाइँ हिँडेका छन्। स्थानीय सरकारका लागि पानी अभाव चुनौती भएको छ।खानेपानी अभाव समाधान गर्न नसके अझै बसाइँ सर्नेको संख्या अझै बढ्ने पाँचखपन नगरपालिकाका प्रमुख विपीन राईले बताए। जलस्रोतको धनी देशका नागरिकहरु गाउँमा खाने पानी नपाएर कारण बसाइँ सर्नु परेको छ। पानीको चरम अभा
Source link







































