गृहमन्त्रालयका ४३६ अधिकृतको पदस्थापन, को कहाँ पुगे?

262

काठमाडौं : नेपाल सरकार निजामती सेवाका ४३६ शाखा अधिकृतहरूको पदस्थापन गरिएको छ। 

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघीय सरकार मातहत रहेका शाखा अधिकृतहरूको समायोजन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार जानकारी दिएको छ। यसरी पदस्थापन हुने शाखा अधिकृतहरू नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्रांकित तृतीय श्रेणीका भएका भएका र उनीहरूलाई गृहमन्त्रालय मातहतका निकायमा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन। उनले समायोजनमा केही समस्या देखिए तत्काल समाधान गरिन लागेको बताएका छन।

उनीहरूलाई बिहीबार मात्रै पदस्थापन गरिएको हो। 

हेर्नुहोस्, कुन शाखा अधिकृतको कहाँ भयो पदस्थापनः 

Source link