ललितपुर । इन्श्राइन नेशनल सेकेण्डरी बोर्डिंग स्कुल टिकाथलीका विद्यार्थीहरु ३ दिने शैक्षिक भ्रमणमा पोखरा, घान्द्रुक र बन्दीपुर पुगेर फर्केका छन ।
विद्यालयकी संस्थापक प्रिन्सिपल सत्यवती थापा रानाको नेतृत्वमा ८, ९ र १० कक्षाका २० जना विद्यार्थीले ति ठाउँको अवलोकन गर्दै ज्ञान तथा अनुभव लिएर फर्केका थिए ।







































