ज्योतिष शास्त्र अनुसार कुन महिना के खानु के गर्नु राम्रो भन्ने हामीलाई थाहा नहुन् सक्छ । हेरौं के खानु राम्रो
बैशाखमा तेल खानु राम्रो
जेठमा पैदल हिड्नु राम्रो
असारमा बेलको फल राम्रो
साउनमा साग खानु नराम्रो
भदौँमा दही खानु राम्रो
आश्विनमा दुध खानु राम्रो
कार्तिकमा मख्खन खानु राम्रो
मंसिरमा जिरा खानु राम्रो
पुसमा धनिया खानु राम्रो
माघमा मिश्री खानु राम्रो
फाल्गुनमा चना खानु नराम्रो
चैतमा सख्खर खानु राम्रो







































