नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।
आजको गोरखापत्रमा जारी गरिएको सूचनामा रिक्त रहेको पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थानीय पदपूर्ति गर्नुपर्ने भएकाले आजको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्ने उल्लेख छ ।
सूचना हेर्नुहोस्








































