शिविरमा डा किशोर राज प्रधानको मातृका आँखा फाउन्डेसनले निःशुल्क आँखा जाँच गराउने आयोजकले जानकारी दिएका छन् ।
सङ्घको आयोजनामा हुन गइरहेको उक्त शिविरमा सहयोगी संसथाको रूपमा मातृका आँखा अस्पताल पुरानो बानेश्वर, भक्तपुर र इन्टरनेशनल हस्पिटल कौशलटारको महत्वपूर्ण भूमिका रहने उहाँले जानकारी दिनुभयो ।
शिविर बिहान ८ः३० देखि साँझ ३ बजे सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । शिविरमा औषधी समेत निःशुल्क रुपमा वितरण हुने आयोजकले जानकारी दिएको छ । 