रामेछाप: कला , सस्कृती , भाषा , साहित्य , धर्म , भेषभुषा हाम्रो पहिचान्” तामाङ फाउण्डेशन नेपालको अभियान्” भन्ने मुल नाराका साथ राजिब मोक्तान तामाङ्को अध्यक्षमा १९ सद्स्यता कार्यसमिती गठन गरिएको छ ।
तामाङ फाउण्डेशन नेपालको केन्द्रिय अध्यक्ष अरुण घिसिङ्को प्रमुख आतिथ्यमा जिल्ला शाखा रामेछाप गठन गरिएको हो ।
आज बसेको केन्द्रिय कार्यालयमा बसेको बैठकले यो निर्णय पारित गरेको हो ।
हामी तामाङ्को नाममा राजनिती गर्न र तामाङ्लाई फुट ल्याउन नभएर समग्र तामाङ्लाई एकिकृत गरेर राज्यको बिशेष ठाउमा पुर्याउन पहल गर्ने अध्यक्ष राजिब मोक्तानले बताउनु भयो ।
तामाङ्को सस्कार्, रितिरिवाज , धर्म सस्कृती , भेषभुषा लगायतको पहिचान के हो भन्ने बिषयमा सम्पुर्ण तामाङ्लाई जनचेतना फैलाउने अनि राष्ट्रीय रुपमा तामाङ्को यकिन गराउने सस्थाको उद्देश्य रहेको छ ।
हामी कुनै पनि सस्थाको बिरुद्धमा नभैइ बिशुद्ध तामाङ्को हकहितको निम्ती अन्तिम सम्म लडिरहने छौ ।
यो सस्था सरकारी ढुकुटी र बिदेशी डलरको भरमा नभैइ सगठनकै सदस्य हरुको इच्छाशक्ती र परी श्रमले चल्ने बिशुद्ध सामाजिक सस्था हो ।
कार्यसमिती
अध्यक्ष – राजिब मोक्तान तामाङ्
उप्- अध्यक्ष – रचना बल तामाङ
उप – अध्यक्ष – पेशल घिसिङ तामाङ
कोषाध्यक्ष – कुलामान योन्जन तामाङ्
सचिब – सम्झना घिसिङ तामाङ
सह – सचिब – योगेन्द्र योन्जन तामाङ
सदस्य – निर कुमार दोङ ( भिषन )
सदस्य – कृश्मा योन्जन तामाङ
सदस्य – दावा दोर्जे मोक्तान्
सदस्य – टेण्डी लामा दोङ्
सदस्य – आशिष ज्ञाबा
सदस्य – जिबन ज्ञाबा
सदस्य – सोनी घिसिङ्
सदस्य – सृजना घिसिङ्
सदस्य – सजल घिसिङ्
सदस्य – फुल माया ज्ञाबा
सदस्य – बसन्त मोक्तान्
सदस्य – साङ्डोल्मा तामाङ
सदस्य – कमला मोक्तान तामाङ
Related