भक्तपुर । घाँस काट्ने खुर्केर भन्ने चर्चित गीतका गायक बुद्दिकृष्ण लामिछाने स्वर्गवास हुनु भएकाे छ । शुक्रवार दिउसाे उहाँकाे निवासमानै निधन भयकाे हाे ।
उहाँ लामाे समय देखि विरामी रहनुभएकाे थियाे ।