भक्तपुर । भक्तपुरको दुई स्थानमा बम फेला परेको छ । अरनिको राजमार्ग अन्र्तगत आर्दश चोक र लोकन्थलिमा बक फेला परेको हो । बमलाई सेनाले विहान ६ बजे नै निष्क्रिय गरेको छ ।
नेकपा माओवादी (विप्लप) समूहको बन्दका क्रममा उक्त बम फेला परेका हुन् । नेकपा द्दारा संघर्ष कार्यक्रम घाषण सँगै आज नेपाल बन्दको आयोजना गरेको थियो ।







































