समयमा निर्माण नगर्ने ठेकेदारलाई अख्तियारको चेतावनी – टोपी हातमा लिएर काम गर्न थाल्नुस्

215


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारवाहीको तयारी गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले संसदको राज्य व्यवस्था समितिमा बोल्दै कारवाहीको तयारी भैरहेको जानकारी दिए। उनका अनुसार कारवाहीका लागि मन्त्रालयहरुबाट ठेकेदारहरुको सूची जम्मा गरिएको छ।
‘धेरै रुग्ण ठेक्कालाइ विस्तृत अनुसन्धानमा हाल्दै गएका छौँ। छाड्ने अवस्था छैन’, घिमिरेले भने, ‘कुनैपनि हालतमा आयोगले यो कुरामा कम्परमाइज गर्दैन।’
आयोगले सरकारलाई सहयोग गर्ने उद्देश्यले ठेक्पापट्टाको अनियमितताको अनुसन्धानमा हात हालेको उनको भनाई छ। निर्मण व्यवसायी प

Source link