‘सयौँ सम्वन्धको कयौं भावना’ भन्ने नाराका साथ कोकाकोलाले ‘मन खोलौँ कोकसँग’ अभियान ल्याएको छ। हजारौं सम्वन्धको अनगिन्ती भावनासँग जोड्ने आसयले यो नारा राखिएको कोकाकोलाले जनाएको छ।
कोकाकोलाले साथीभाइ तथा परिवारलाई वर्षभरि कुनै पनि उत्सवको समयमा विशेष रुपमा जोडिएर रहनका लागि प्रोत्साहन समेत गर्ने गरेको कम्पनीको दावी छ।
गत वर्ष ‘सेयर अ कोक’ क्याम्पियनको नेपाली भर्सन ‘मन खोलौँ कोकसँग’ ल्याएको थियो। जसको भाव परिवारको सम्वन्धमा केन्द्रित थियो।
यो वर्ष ल्याइएको योजनाले आफ्ना ग्राहकलाई मन परेको व्यक्तिसँग भावना बाँड्न प्रोत्साहन गर्ने कोकाकोलाको भनाइ छ। ‘चाडपर्वलाई अझ बढी उत्साहपूर्
Source link





































