![]()
सहयोग रञ्जित –
काठमाडौँमा एक साता मनाइने येँयाः अर्थात् इन्द्रजात्राका क्रममा तीन दिन रथयात्रा हुन्छ। यी दिनहरुमा सहरका भिन्दाभिन्दै भागमा कुमारीको रथयात्रा हुन्छ। धेरैले कुमारीको रथभन्दा अगाडि गुडाइने रथमा रहेका उस्तै शृङ्गार, उस्तै शैलीमा रहेकालाई नै कुमारी ठान्छन्, फोटो खिच्छन् र फेसबुकमा लेख्छन्- कुमारीको दर्शन गरियो।
इन्द्रजात्राको दिन गणेशको…
Source link







































