जाडाे याममा सुत्केरीलाई हुने खतरा

325


एजेन्सी– सुत्केरी भएपछिको मानसिक तनाव (पोष्टपार्टम डिप्रेसन) हुन नदिन जाडो याममा बच्चा पाउन उचित हुने एक अध्ययनले देखाएको छ।सुत्केरी भएका १० प्रतिशत महिलामा मानसिक तनाव देखिएको अमेरिकि अनुसन्धानकर्ताहरुले बताएका छन्। हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरुमा विकास नहुँदा सुत्केरी महिलामा पोष्टपार्टम डिप्रेसन हुने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ। जाडो याममा पोष्टपार्टम डिप्रेसनको कारक मानिएको हर्मोन सक्रिय नहुने भएकाले मानसिक तनाव नहुने डाक्टर जोउले बताएका छन्।उनको टोलीले २ वर्ष लग

Source link