यती एयरलाइन्सको घुमफिर प्याकेज, १४ हजारमा सगरमाथा क्षेत्र घुम्न पाईने !

काठमाडौं । यती एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ । एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड –१९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन...

साझा यातायात लामो दुरीमा पनि सञ्चालन हुने

काठमाडौँ । साझा यातायात लामो दुरीमा पनि चल्ने भएको छ । बुधबारबाट साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको जानकारी दिइएको छ ।...

भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएन

काठमाडौं । लामो समयदेखी भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएको छैन । बिक्रीका लागि ल्याएका २४ सय २० वटा गाडी लामो समयदेखी...

सडकमा हिँडिरहेका २ जना पहिरोले पुरिएर बेपत्ता

गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका वडा नं २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर...

चैनपुर विमानस्थलको निर्माण कार्य सम्पन्न, परीक्षण उडानको तयारी

बझाङ । वर्षौदेखी बन्द अवस्थामा रहेको चैनपुर विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ । बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर विमानस्थलको निर्माण कार्य पूरा...

हुन्डाइले ल्यायो दशैँ–तिहार अफर !

काठमाडौँ । हुन्डाइ अटोमोवाइल्स नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरु माझ ‘यसपालिको दशैँ–तिहार वेलकम टु हुम्डाइ परिवार’ योजना ल्याएको छ । यो योजना मंगलबारदेखि...

बर्दिवास–वीरगञ्ज रेल सञ्चालन गर्ने तयारी

काठमाडौँ । बर्दिवास–वीरगञ्ज रेल सञ्चालन गर्ने तयारी थालीएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम भईरहेको...

उड्नेमा कोरोना नलाग्ने, गुड्नेमा मात्र लाग्ने हो ?

काठमाडौं । हवाई उडान र सार्वजनिक यातायातबिच सरकारले विभेदकारी नीति लिएको यातायात व्यवसायीहरूले आरोप लगाएका छन् । असोज १ गतेबाट सार्वजनिक सवारी सञ्चालनमा ल्याउनका...

आजदेखि आन्तरिक उडान सुरु हुँदै

काठमाडौँ । आजबाट आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । छ महिनाभन्दा बढी समयपछि आजबाट नियमित रुपमा आन्तरिकतर्फको उडान सुरु भएको हो । सोमबारदेखि हुने...

बजाजले ल्यायो चाडपर्व लक्षित अफर !

काठमाडौँ । बजाजको चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ । अफर योजना अन्र्तर्गत नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्म रहेको बजाजको आधिकारिक वितरक हंसराज...