निर्वाचन खर्च तीन अर्ब ५४ करोड २८ लाख
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा उच्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्दै अर्बौँ रुपैयाँ बचत गर्न सफल भएको छ। स्थानीय स्रोतको अधिकतम उपयोग...
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता हट्ने
काठमाडौँ । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईकाअनुसार गत माघ ११ गते सम्पन्न...
दाङमा ४.२८ प्रतिशत मत बदर
दाङ । दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रमा खसेको कुल मतमध्ये ४.२८ प्रतिशत मत बदर भएको छ।
जम्मा गणना भएको दुई लाख ५१ हजार ३ सय ६८...
प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौंमै ८ हजार १९७ मत बदर
काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।
जिल्ला...
२०४८ देखि कुन चुनावमा कति मत खस्यो ?
संसदीय निर्वाचनमामा मतदान प्रतिशत ‘तल–माथि’ भइरहेको देखाउँछ । एकदलीय व्यवस्थाको अन्त्यसँगै २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो ।
निर्वाचन आयोगको तथ्यांक...
चाँगुनारायणमा नेपाली काँग्रेसको वृहत चुनावी सभा हुँदै
भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँ चोकमा नेपाली काँग्रेसले वृहत चुनावी सभा आयोजना गर्ने भएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनताको...
विशेष महाधिवेशनपछि कांग्रेसमा मौनता : वरिष्ठ नेताहरू प्रचारबाट टाढा, कार्यकर्तामा चासो
काठमाडौं । गत पुस अन्तिम साता काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्रको ध्रुवीकरण सतहमै देखिएको छ। गगन थापाको...
७२ घण्टा अघि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बुधबार विज्ञप्ति सार्वजनिक...
विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको रेकर्ड सार्वजनिक गर्न माग, सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका प्रत्यक्ष र समानुपातिक सूचीमा रहेकामध्ये विदेशी पुरुषसँग विवाहित महिला उमेदवारको रेकर्ड सार्वजनिक...
कांग्रेसको दुई सय पेजको प्रतिज्ञाः सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय (पूर्णपाठ)
काठमाडौँ। नेपाली कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्र राख्ने चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञामा कांग्रेसले सङ्घमा १६...











































