‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न...

नयाँ संशोधन प्रस्तावको विरोध गर्दै मोर्चाद्वारा संसद बैठक बहिष्कार

सरकारले सोमबार दर्ता गराएको संशोधन नयाँ प्रस्तावको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन्। मंगलबार दिउँसो बसेको संसदको बैठकमा बोल्दै तमलोपाका नेता तथा सांसद कबल अहम्मद शाहले सीमांकनविनाको संशोधन प्रस्ताव...

८ महिनामा लक्ष्यको ८० प्रतिशत राजस्व संकलन

नेपालगन्जः नेपालगन्ज भन्सार कार्यालयले हालसम्ममा लक्ष्यको ८० प्रतिशत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७३/०७४ मा पाँच अर्ब २० करोड ५३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नेपालगन्ज भन्सारले फागुन महिनासम्ममा...

फोरमको चुनावी लहरः १५ जना पूर्वगाविस अध्यक्षलाई उपेन्द्र यादवले टीका लगाए

राप्रपा नेतासमेत संघीय समाजवादीमा प्रवेश । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल प्रवेशमा गर्नेको लहर हेर्दा सो पार्टीभित्र चुनावी तयारी तीब्र बनेको देखिएको छ । सोमबार पर्सामा आयोजित एक कार्यक्रममा यस्तै रौनक देखियो ।...

बैतडीमा १७८ महिलाले प्रतिनिधित्व गर्दै

बैतडी। आसन्न स्थानीय तह निर्वाचनमा बैतडीमा कम्तीमा पनि एक सय ७८ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तहमा ८४ वडा रहेका छन् । हरेक...

जनावरलाई दुर्घटनाबाट बचाउन आकाशे पुल (फोटो फिचर)

एजेन्सी, प्राय हामीले देख्ने गरेका छौ हाइवेमा गाडीले किचेर जनवार मृत्यु भएको । यस्तोमा मानिसको पनि एक कर्तब्य हुने गर्दछ की जंगल इलाकामा गाडी चलाउदा जनावरलाई सुरक्षित राखेर गाडी चलाउनु । मानिसलाई बाटो काट्नका...

घरजग्गा मेला: घर किन्दा गाडी उपहार !

घरजग्गा खरिद बिक्रीमा गिरावट आएपछि व्यवसायीहरुले गाडी उपहार दिनेसम्मको आकर्षक योजना अघि सारेका छन्। भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा व्यवसायीहरुले एउटा घर खरिद गरे गाडी उपहार दिनेसहितका विभिन्न आकर्षक उपहार योजना अघि सारेका हुन्। घरजग्गाको ऋण प्रबाहमा...

सरकारी निकाय नै तिर्दैनन् खानेपानीको महसुल, २२ वटा मन्त्रालयको २२ करोड बक्यौता बाँकी, कसको...

सरकारी निकायबाट नेपाल खानेपानी संस्थानले जरिवानाबाहेक २२ करोड रुपैयाँ असुल गर्न बाँकी रहेको रहस्य खुलेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले २२ वटा मन्त्रालय र लोक सेवा आयोगलाई पानीको महसुल तिर्न पत्राचार गरेपछि यो...

आर्थिक समृद्धिको पहिलो आधार व्यवस्थित सहरीकरण

काठमाडौंः कुनै पनि मुलुकको आर्थिक समृद्धिको पहिलो आधार व्यवस्थित सहरीकरण मानिन्छ । आधुनिक र व्यवस्थित सहरीकरणले कुनै पनि मुलुकको अवस्था चित्रण गरेको हुन्छ । पछिल्लो समय नेपालले पनि यस विषयलाई मनन गर्दै व्यवस्थित सहर तथा...

माटो सुहाउँदो योजना बनाउँछु , जुन भुगोल र जनचाहना मुताविक हुनेछ

तपाइँ आफूलाई कसरी चिनाउनुहुन्छ ? म आफूलाई राप्रपाको योग्य र असल सिपाहीको रुपमा चिनाउन चाहन्छु । राप्रपाको तपाइँको जिम्मेवारी के हो ? हाम्रो हालै भएको पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपा भक्तपुरको जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीमा छु । एकता...