७७ जिल्लामा पुग्ने लड्केश्वरको ‘राष्ट्र र राष्ट्रियता यात्रा’
पनौती –
पनौतीस्थित विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले धार्मिक, सांस्कृतिक र राष्ट्रिय एकताको सन्देश लिएर नयाँ अध्याय सुरु गरेको छ । केही दिन अघि...
गाईजात्रा : मृतकको सम्झनामा, जीवितका लागि व्यङ्ग्य र चेतना
भक्तपुर । काठमाडौंको सडक आज रंगीन पोशाक, परम्परागत मुखुण्डो, गाईको सिङ र पुच्छरजस्तै सजावट, हाँसो–व्यङ्ग्यका झाँकी, र भीडभाडको रमाइलोले भरिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि...
बागेहिटीबाट पशुपति सम्म कलश यात्रा सम्पन्न
भक्तपुर – चाँगुनारायण नगरपालिका–७ स्थित बागेहिटी देवी मन्दिर परिसरको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सोमबार सञ्चालन भएको कलश यात्रा साँझ सम्पन्न भएको छ।
श्रावण महिनाको पहिलो...
पनौतीमा १४२१ वर्ष पुरानो ‘हिले जात्रा’ सुरु, तीन रथको जुधाइ मुख्य आकर्षण
काभ्रे, काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि भव्य रूपमा सुरु भएको छ। जेठ २७...
भक्तपुरको बिस्का: जात्रामा कानफट्टा जोगीद्वारा तान्त्रिक पूजा, भैरवनाथको किंवदन्तीसँग जोडिएको परम्परा अझै जीवित
भक्तपुर — भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको चौथो दिन, खलामा योसिं ड्यः (लिंगो) उठाउनु अघि, एक विशिष्ट तान्त्रिक अनुष्ठान विधिपूर्वक सम्पन्न गरिएको छ। यो परम्परा...
आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं —
नेपाली सनातन धर्मावलम्बीहरूले आज चैत्र शुक्ल अष्टमीका दिन चैते दशैं पर्व श्रद्धा, भक्ति र उल्लासपूर्वक नव दुर्गा भगवतीको पूजा–आराधना गरी मनाउँदै छन्।
चार नवरात्रमध्ये...
नगरकोट भ्रमण वर्ष २०८२ तथा १०८ फिट कल्पेश्वर महादेव मूर्ति निर्माणका लागि शिव पुराण...
भक्तपुर – चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ मनाउने तयारी तीव्र रुपमा भइरहेको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका...
एकै स्थानमा हिन्दु बौद्ध, किराँत गुरुकुल निर्माणको लागि पशुपतिमा महायज्ञ
काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको...
दुवाकोट सरस्वतीखेलको सरस्वती मन्दिर: ऐतिहासिक तथा धार्मिक महत्व
विकास प्रहर
भक्तपुर— चाँगुनारायण नगरपालिका वडा नम्बर १, दुवाकोट सरस्वतीखेलमा अवस्थित सरस्वती मन्दिर ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण स्थानको रूपमा रहेको छ। पूर्वी, उत्तरी, र...
सुडालवासीको मनोकांक्षा पूरा गर्दै बालकुमारी मन्दिरमा जारी महायज्ञ
भक्तपुर । भक्तपुरको सुडाल अवस्थित बालकुमारी मन्दिर पूनर्निर्माणका लागि जारी महायज्ञमा सन्तोषप्रद तवरले आर्थिक संकलन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८...