रेखाको बहुप्रतिष्ठित चलचित्र उपहारभित्र आशा

काठमाण्डौ । अभिनय कलाले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जिवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र...

माझी राष्ट्रिय गीतको लोकार्पण

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा...

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको संगीतकार चेतन सापकोटाले रातोपाटीलाई जानकारी दिए । आचार्यको ८२ वर्षको उमेरमा निधन भएको...

पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

काठमाडौँ । बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.को ब्यानर भएको प्रथम गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८० को उत्कृष्ट ५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई आज काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा २०८०...

फ्राइडे रिलिज : दयाहाङका दयारानी र हात्तीछाप प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् । हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, बुद्धि तामाङलगायत कलाकार छन् । यसलाइ...

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । सर्भिकल क्यान्सर(पाठेघरको मुखको क्यान्सर) का कारण ३२ वर्षको उमेरमै उनको मृत्यु भएको हो । शुक्रबार बिहान उनैको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको...

वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा मिस्टिक माउण्टेन नगरकोटमा शनिबार ‘सांगितिक साँझ’

भक्तपुर । चर्चित र वरिष्ठ गायक दीप श्रेष्ठ भोलि माघ २० गते शनिबार राजधानीदेखि २६ किलोमिटर पर नगरकोटमा गएर साँझ गाउने छन...‘म त दुरदेखि आँए, तिम्रो नाम बोकेर, सम्वोधन गर्दा गर्दै गई गयो छोडेर..’ अनि...

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ मा समावेश दुइटा गीत सार्वजनिक

काठमाडौँ । कालीदेवी मिडिया हाउसको ब्यानरमा तामाङ कथानक चलचित्र ‘ग्याल्बो राजा’मा समावेश भएको दुइटा गीत सार्वजनिक भएको  छ।  शिक्षा , विज्ञान तथा प्रविधि राज्य मन्त्री माननीय प्रमीला कुमारीको प्रमुख आतिथ्यतमा शनिवार चलचित्र विकास बोर्डमा एक...

फ्रोजन माछा बेच्दै वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’

ललितपुर। आफ्नो जीवनको आधाभन्दा बढी उमेर नेपाली चलचित्र, टेलिचलचित्र र स्टेज कार्यक्रममा बिताईसकेका वरिष्ठ हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले यसै हप्तादेखि नयाँ व्यवसाय शुरु गरेका छन्—चितवन माडीको पोखरीको माछालाई फ्रोजनको रुपमा काठमाण्डौ उपत्यकामा ल्याएर बेच्ने...

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

काठमाडाैं । नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ । माघ ६ गते राष्ट्रिय नाँचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट...