Home मनोरञ्जन

मनोरञ्जन

नेपालकै पहिलो 18D सिनेमा इटहरीमा सञ्चालन, मनोरञ्जनको दुनियाँमा नयाँ आयाम

इटहरी। नेपालमै पहिलो पटक 18D सिनेमा सुनसरीको इटहरीमा सञ्चालनमा आएको छ। एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित उक्त सिनेमाको उद्घाटन अभिनेता Paul Shah ले एक...

प्रकाश वाइबाको नयाँ प्रेमगीत ‘सयौं जुनी’ सार्वजनक

काठमाडौं। गायक प्रकाश वाइबाको प्रस्तुति रहेको नयाँ आधुनिक प्रेमगीत ‘सयौं जुनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास र जीवनभरको साथको भावलाई कलात्मक...

अष्ट्रेलियाबाट बिरजको कोसेली ‘साइली’  

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो  ‘साइली’ र  नेपाल भाषाको ‘छ लिसे' बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ। बिरजले ८ वर्षको उमेरदेखि...

४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसमा गायिका गीता पाण्डेको ‘डुबिसक्यो सबै’ सार्वजनिक

काठमाडौँ, ४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत 'डुबिसक्यो सबै' आधिकारिक रूपमा सार्वजनिक भएको छ। रङ्गकर्मी तथा प्रख्यात...

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

काठमाडौँ । गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा 'कहीँ नभाको जात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द तथा सङ्गीत...

‘मिस एसइई २०२६ इटहरी’को ग्राण्ड फिनालेबाट सुनुमा लिम्बुले जितिन् ताज

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सम्पन्न ग्रान्ड...

चन्द्र कृष्ण प्रजापतिको गुली जक बाँलाम्हः मयजु बोलको गीत सार्वजनिक 

भक्तपुर । चन्द्र कृष्ण प्रजापतिको बोलमा गुली जक बाँलाम्हः मयजु बोलको नेपाल भाषाको गीत बजारमा आएको छ । भक्तपुरमा एक कार्यक्रमका बिच उक्त गीत...

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका  पक्षलाई समेटेर तयार गरिएको यस गीतले संगीतप्रेमी...

बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल  सम्झेर प्यार सार्वजनिक भएको छ...

बुख्याँचाले जित्यो नेपाली सेनाको प्रथम लघुचलचित्र पुरस्कार, अमर कर्तव्य दोस्रो

काठमाडौं । नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीले लेखन तथा निर्माण गरेको लघुचलचित्र 'बुख्याँचा'ले प्रथम पुरस्कार प्राप्त गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना...