काँग्रेस कमजोर बनाउन सामाजिक सञ्जालमा फेक आइडी व्याप्त सुरेश श्रेष्ठ 

भक्तपुर ।  बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नेपाली काँग्रेस कमजोर बनाउन सामाजिक सञ्जालमा फेक आइडी व्याप्त रूपमा लागी परेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हाल काँग्रेस कमजोर बनाउन...

८४ को निर्वाचनमा एक्लै लड्ने बेमौसमी बाजा नबजाऊँ सहमहामन्त्री पाण्डे

भक्तपुर । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालको निर्वाचनमा एक्लै लड्नु पर्छ भनेर अहिले नै बेमौसमी बाजा बजाउन नहुने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बेमौसमी बाजा बजाउँदै आगामी...

आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि केन्द्र सम्म एक्ले लड्छ : शेखर कोइराला

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि प्रतिनिधिसभा सम्म एक्लै निर्वाचनमा होमिने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा नेपाली...

काँग्रेस बलियो नभए लोकतन्त्र कमजोर हुन्छः देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलन शनिवार उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्रमा फेरी सङ्कट आउन नदिन काँग्रेसलाई...

भक्तपुर कांग्रेसको जिल्ला सम्मेलनले दिन सक्ला त एकताको सन्देश

विकास प्रहर भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले भोलि जेष्ठ २७ गते शनीबार जिल्ला सम्मेलन गर्दै छ। सम्मेलनको मुख्य उद्देश्य एकताको सन्देश दिनु रहेको कांग्रेसका बरिष्ठ नेताहरू बताउछन्। त्यसैले प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउबा र...

नेपाली कांग्रेस जिल्ला सम्मेलनको लोगो सार्वजनिक

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको लोगो सार्वजनिक भएको छ । जिल्ला सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का संघिय सांसद दुर्लभ थापाले उहाँकै सचिवालयमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा लोगो सार्वजनिक गर्नुभएको...

संसद्‌मा सत्ता पक्ष निरीह, प्रतिपक्ष हावी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्षी हावी हुँदा सत्ता पक्ष निरीह बन्दै गएको छ । सदन सञ्चालनका लागि प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरुले प्रतिपक्षी दलका नेतामाथि लागेको भ्रष्टाचारको आरोपसम्बन्धी रेकर्ड हटाउनुपरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट...

जलहरीमा सुन कि पित्तल विवाद

काठमाडौं । पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद...

नागरिकता विधेयकमा राष्ट्रपतिले के गर्लान् ?

काठमाडौं । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्ने प्रक्रिया अघि बढाउन मिल्छ कि मिल्दैन भन्ने विषय अहिले बहसको विषय बनेको छ । २०६३ सालमा बनेको...

नेपाली काँग्रेस संसदीय दलको प्रवक्तामा श्रीराम लामिछाने

हेटौँडा । बागमती प्रदेश नेपाली काँग्रेसको संसदीय दलको प्रवक्तामा श्रीराम लामिछाने नियुक्त हुनुभएको छ । संसदीय दलको प्रवक्तामा लामिछाने नियुक्त हुँदै गर्दा सचिवमा भने कृष्ण कुमार तामाङ नियुक्त हुनुभएको छ । लामिछाने काठमाडौँ क्षेत्र नम्वर ४...