प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने लगभग निश्चित भएको बताएका छन्। रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन...

६० प्रतिशत महाधिवेशन प्रतिनिधि र ३० जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र समर्थन थप सशक्त बन्दै गएको छ। महाधिवेशन प्रतिनिधिहरूमध्ये करिब ६० प्रतिशत र ३० जना जिल्ला सभापतिहरूले...

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको शिवाकोटीको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ । काठमाडौँको भृकृटीमण्डपमा...

कांग्रेस विशेष महाधिवेशनमा सभापति देउवासहितका पदाधिकारीलाई निम्तो

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुनु हुने भएको छ । शनिबार विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी विशेष...

अब हुने छैनन् उज्यालो पार्टीका समानुपातिक उम्मेदवार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा असहमति जनाउँदै बाहिरिएको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा छुट्ने भएको छ । यो पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची...

रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको...

निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ। उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर...

नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा अगुवा भेला सम्पन्न

भक्तपुर ।  भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित  अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष...

विशेष महाधिवेशन पक्षधरले गरे कांग्रेस केन्द्रीय कार्यालय घेराउ

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न...