कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न...
पुसभित्र विशेष महाधिवेशन हुन्छ : महामन्त्री थापा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गर्नुभएको छ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको...
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।
बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही...
सुदूरपश्चिम प्रदेश सभा भवन मर्मतपछि बैठक पुनः सञ्चालन हुँदै
चौमाला (कैलाली)। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरी क्षति पुर्याएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्पन्न भएको छ । करिब चार...
यी हुन् नेकपाले टुङ्गो लगाएका समानुपातिकतर्फ ११० जनाको नाम , अधिकांश नयाँ अनुहार (सूचीसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको बन्दसूचीमा पेश गर्ने नामावलीलाई अन्तिम रूप दिएको छ...
सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
आज उहाँहरूबीच आज भएको सहमतिअनुसार पार्टीको...
कांग्रेसको समानुपातिक बन्दसूची : कुन प्रदेशमा काे-काे परे ?
काठमाडौँ । नेपाली कांग्रेसले प्रदेशगत रूपमा कुन क्लस्टरबाट कति नेतालाई समानुपातिकको बन्दसूचीमा राख्ने भन्ने विषय टुंग्याएको छ ।
आइतबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई...
प्रदेश सभा र लेखा समितिको निर्देशन अवज्ञा गर्दै बागमती प्रदेश सरकारले मन्त्रालय संरचना र...
मकवानपुर ।बागमती प्रदेश सरकारले प्रदेश सभा र प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले खर्च कटौती र आर्थिक मितव्ययिता कायम गर्न दिएका निर्देशनको उल्लङ्घन गर्दै...
देउवा–ओली भेटवार्ता: समसामयिक राजनीति र शक्ति सन्तुलनबारे छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सोमबार सभापति देउवाको निवास महाराजगञ्जमा...
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त
मकवानपुर। बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा अधिवक्ता बस्नेतलाई...

















































