Home खेलकुद

खेलकुद

मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय !

भक्तपुर ।  ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान...

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् । यहि मे २३ देखि २६ सम्म...

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड जाँदै

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार विहान थाईल्याण्ड जाँदैछन् । यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा...

बंगलादेश जाने भलिबल टोलीको बिदाई

काठमाडौं । मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगीतामा सहभागी खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ । ढाकामा हुन गईरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगीतामा सहभागी हुने खेलाडी तथा अफिसरको एक कार्यक्रमकाबीच मंगलबार भक्तपुरमा...

महालक्ष्मी ९ को ‘वडा अध्यक्ष कप बुद्धिचाल’ नेपाल च्याम्पियन रुपेशले जिते

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा पहिलोपटक भएको प्रथम वडा अध्यक्ष कप ¥यापिड चेस प्रतियोगिता—२०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले जितेका छन् । चैत ९ र १० गते लामाटारको...

दोस्रो टी–२० मा अफगानिस्तान विजयी

काठमाडौं । आयरल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । सारजाहमा आइतबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५२ रन...

लामाटारमा पहिलोपल्ट ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता’ हुँदै

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९, वडा कार्यालयले पहिलोपल्ट काठमाण्डौ उपत्यकाव्यापी ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता—२०८०’ आयोजना गर्ने भएको छ । वडा कार्यालयको सामाजिक विकास कार्यक्रम अन्तर्गतको करीव २ लाख रुपैयाँको लागतमा आउँदो चैत...

उपत्यकाकै रमणीय गोतामथोकमा फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ, फागुन २२ गते । नागार्जुन नगरपालिका वडा नंं ७ स्थित् खड्कुले चौरमा सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज २०२४ आयोजना हुने भएको छ । महादेव युवा क्लबको आयोजनामा फागुन २६ गते शनिबार फुटबल च्याम्पियनसिप...

मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...

भक्तपुर । साविक विजेता वडा नं। ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं। ९ ले वडा नं। २ लाई...

भक्तुरमा ईप्सन कप सम्पन्न !

भक्तपुर फागुन ।  एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ र १० गते सम्पन्न भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ ! यसै गरी माध्यमिक...