Home खेलकुद

खेलकुद

नेइमार प्रभावशाली व्यक्तिको सूचिमा

काठमाडौं । । टाइम म्यागजिनले निकालेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा बार्सिलोनाका स्ट्राइकर नेइमार पनि परेका छन्। यो सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने अटाएनन्। यसमा दुई फुलबल खेलाडी नेइमार र टम ब्राडी मात्रै...

फ्रान्सलाई हराउँदै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा

काठमाडौं । स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो। फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई...

यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्दै

युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान ११:१५ बजेबाट खेल सुरु हुनेछ। नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। समूह...

प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको केन्यामा निधन

नैरोबी  । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो ।...

तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने

काठमाडौं – काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ । लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि यहि कात्तिक २५ गते  शनिबार अहिलेका राष्ट्रिय खेलाडी र पूर्व...

रियल म्याड्रिड र बार्साको सुखद सुरुआत

बार्सिलोना: स्पेनिस ला लिगा फुटबलमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका दुई क्लब रियल म्याड्रिड र बार्सिलोनाले नयाँ सिजनको लिगमा पनि सुखद सुरुआत गरेका छन् । आफ्नो पहिलो खेलमा साबिक विजेता रियलले डेपोर्टिभो ला कोरुनालाई...

क्रिकेटरलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं  – सरकारले संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्धको सिरिज जितेको नेपाली टोलीलाई जनही ५–५ लाख रूपैया दिने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले मंगलबार एक कार्यक्रमबीच खेलाडीलाई जनही ५–५ लाख...

भुटानलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियास्थित किनरारा ओभलमा...

कुवेत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं– कुवेतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। सोमबार कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टिमले १–० गोलले पराजित गरेको हो। कुवेतको जितमा मिनेटमा युसेफ नासेरले पेनाल्टीबाट गोल गरेका थिए। खेलमा नेपालले कुवेतका दर्जन...

करियर स्कूलले जित्यो १३ औं फेका कप

  काठमाडौं । पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कूल) ले १३ औं फेका कप छात्र फुटबल प्रतियोगिता जितेर नयाँ रेकर्ड कायम गरेको छ । डिफेण्डिग च्याम्पियन करियर स्कूलले यसअघि सञ्चालित ११ औंं र १२...