कोन्ज्योसोमको बजेट ४४ करोड ५१ लाख
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ४४ करोड ५१ लाख ५२ हजार रुपियाँको बजेट गाउँसभामा प्रस्तुत गरिएको छ । सोमबार सुरु भएको कोन्ज्योसोम गाउँपालिकाको १४ औँ गाउँ अधिवेशनको पहिलो बैठकमा...
मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड
भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय...
चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१–८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा...
चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी गठन
चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी गठन÷पूर्नगठन, स्वस्थ्य बुढ्यौलीका लागि सहारा...
चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन
भक्तपुर,
भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो ।
समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव...
कोन्ज्योसोम र कृषि उद्यम विकास केन्द्रबीच सम्झौता
ललितपुर । कोन्ज्योसोम गाउँपालिका ललितपुर र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम विकास केन्द्रबीच सहकार्य हुने भएको छ ।
बिहीबार कोन्ज्योसोम गाउँपालिकामा सहकार्यका लागि दुई पक्षबीच सम्झौता भएको हो । दुई पक्षबीच सम्झौता भएसँगै...
आइडिया पठाउन कोन्ज्योसोमको आग्रह
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१- ८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न सरोकारवालाई कोन्ज्योसोम गाउँपालिकाको सर्वपक्षीय विकासको सन्दर्भमा आइडिया समावेश गरी पठाउन आग्रह गरेको छ ।
उपलब्ध भएका आइडियालाई गाउँपालिकाले...
चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन स्वयंसेवकहरु राष्ट्रिय स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध
भक्तपुर । चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजना तथा आइसेट नेपाल र डिसिए नेपालको आर्थिक सहयोगमा वडास्तरका विपद् व्यवस्थापन समिति अन्र्तगतका विपद् व्यवस्थापन स्वयंसेवकहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको स्वयंसेवक...
श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह सहभागि हुन आग्रह
भक्तपुर । श्रीमाता पाथीभरा वैष्णीदेवी भजन समूह एवं समस्त भक्तजनहरुद्धारा श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह हुने भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित श्रीमाता पाथीभरा वैष्णीदेवी एवं द्धारकापुरी दिव्यधाममा २०८१ जेठ १६ गतेदेखि...
कोन्ज्योसममा ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवद्धनको ठूलो संभावना : प्रधानमन्त्री
ललितपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ सहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभएको छ । उहाँले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने स्प्ष्ट पार्नुभयो । प्रधानमन्त्रीले यस...