Home स्थानिय तह

स्थानिय तह

मध्यपुुर थिमीको बजेट तीन अर्ब ७१ करोड सार्वजनिक

भक्तपुुर (मध्यपुुर थिमी) असार १० गते । आ.व २०८३-८४को लागि मध्यपुर थिमि नगरपालिकाको जम्मा रु.३ अर्व ७१ करोड ८७ लाख ४१ हजारको बजेट पारित...

पनौतीको बजेट सबैभन्दा ठूलो, काभ्रेका १३ वटै स्थानीय तहले सार्वजनिक गरे आगामी वर्षको बजेट

काभ्रेपलाञ्चोक— काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आयव्यय (बजेट) सार्वजनिक गरेका छन्। संविधानको व्यवस्थाअनुसार असार १० गतेभित्र...

राजनीतिक किचलोले हरिवनमा नगरसभा रोकियो, सर्लाहीका १९ स्थानीय तहले समयमै ल्याए बजेट

सर्लाही— देशभरमै सबैभन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाही जिल्लामा हरिवन नगरपालिकाबाहेक अन्य १९ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति,...

विराटनगर महानगरको ३ अर्ब ५६ करोड बजेट, प्रविधिमैत्री शिक्षा र सामाजिक विकासमा विशेष प्राथमिकता

विराटनगर— विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको १८ औँ...

बुटवल उपमहानगरपालिकाको ३ अर्ब ९९ करोडको बजेट, ‘बस्नयोग्य बुटवल शहर’ निर्माणमा जोड

बुटवल  — रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट...

छायानाथ रारा नगरपालिकाको ६५ करोडभन्दा बढी बजेट पारित, गौरवका योजनादेखि सामाजिक न्यायसम्म प्राथमिकता

मुगु  — छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड २१ लाख ४२ हजार २१ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत...

शैलुङ गाउँसभाको २०औँ अधिवेशन सम्पन्न, रु. ६१ करोड ६० लाख ७९ हजारको बजेट सर्वसम्मत...

दोलखा । शैलुङ गाउँपालिकाको गाउँसभाको २०औँ अधिवेशन विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। गाउँपालिकामा २०८३ असार ९ गते सम्पन्न अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का...

बाखा बजारस्थित महादेव मन्दिर परिसरमा परम्परागत दबु निर्माण सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–६ स्थित बाखा बजारको महादेव मन्दिर परिसरमा परम्परागत शैलीको दबु निर्माण सम्पन्न भएको छ। मध्यपुर थिमि नगरपालिकाका अनुसार मन्दिर दर्शनका लागि...

मध्यपुर थिमि ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका’ घोषणा

  भक्तपुर । मध्यपुर थिमि नगरपालिका ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका’ घोषणा भएको छ। एक विशेष समारोहका बीच नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकालाई औपचारिक...

 बेथानचोक गाउँपालिकाको अठारौँ गाउँ सभा सम्पन्न

बेथानचोक, । बेथानचोक गाउँपालिकाको १८ औँ गाउँ सभा भव्यरुपमा सम्पन्न भएको छ । सोमबार गाउँपालिकामा सम्पन्न गाउँसभामा  बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष, प्रमुख...