निमोनियाको कारण निधि अझै अस्पतालमै

296

काठमाडौं । स्वासप्रश्स्वासमा समस्या देखिएपछि गत सोमबारदेखि राजधानीको ओम अस्पताल चावहिलमा आइसियुमा भर्ना भएका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई निमोनिया भएको चिकित्सकले बताएका छन् ।

स्वाशप्रस्वासका कारण फोक्सोमा समस्या देखिएर निमोनिया भएका उनी अझै केहीदिन अस्पतालमा बस्नुपर्ने उनको स्वास्थ्य उपचारमा संलग्न चिकित्सक डा.राहुल पाठकले बतँएका छन् ।