बिहीबार सार्वजनिक विदा

305

काठमाडौं । बिहीबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडिका अनुसार सरकारले विदा स्वीकृत गरेको छ ।

तामाङ जातीले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदैछन् ।