शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण

556

काठमाडौं– सरकारले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने भएको छ। बजेटमार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो।

जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन्।

विद्यार्थी संगठनहरुले यस्तो कर्जाको माग राख्दै आएका थिए।