प्युठान – स्वर्गद्वारी नगरपालिका बर्जिवाङको निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि अन्तिम वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
झण्डै ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको विमानस्थल निर्माणका लागि कुल ७७ करोड रुपैयाँ लाग्ने योजना सार्वजनिक गरिएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मुल्यांकन गरी यसबारे सरोकारवालासहित स्थानीयवासीलाई जानकारी गराएको हो ।
विमानस्थल निर्माणले बर्जिवाङ चाल्नेटारका १२ र माथिल्ल…
Source link







































