पर्यटक आगमन वृद्धिदर दक्षिण एसियामै नेपालको उच्च

298


सन् २०१६ को तुलनामा नेपाल आउने पर्यटकको वृद्धिदर दक्षिण एसियाका अन्य देशको तुलनामा धेरै रहेको छ। वल्र्ड टुरिजम अर्गनाइजेशनको तथ्यांकअनुसार नेपलामा पर्यटक आगमन वृद्धिदर दक्षिण एसियामा सबैभन्दा बढी देखिएको हो।
भूकम्प र नाकाबन्दीपछि निरन्तर बढ्दै गएको पर्यटक आगमन यो वर्ष पनि जारी छ।
विश्वभरको पर्यटकीय तथ्यांक प्रकाशित गरेको उक्त संस्थाका अनुसार नेपालमा २४ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धिदर दक्षिण एसियामा सबैभन्दा उच्च हो।
अन्य देशहरुमा भुटानको २१, भारतको ६, माल्दिभ्सको ८ र श्रीलंकको ३ प्रतिशत वृद्धि भएको छ।
दक्षिण एसियाको औसत वृद्धिदर ५.६ प्रतिशत रहेको छ। नेपालमा राजनीतिक स्थिरता भएसँगै प

Source link