भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा ६ जना तास खेल्ने पक्राउ परेका छन् ।
युनिटी खाजा घर गाेठालै चाैरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।