भक्तपुर । गायक निमा पाख्रिनको ल्होछार मेलामा बोलको नयाँ तामाङ सेलो सार्वजनिक भएको छ ।
निमा पाख्रिनको स्वर रहेको उक्त सेलोको रचना तथा संगीत भने सुसन लामाले गर्नुभएको छ ।
उक्त सेलोमा निमा पाख्रिन र चर्चित नायिका सुस्मा मोक्तानले अभिनय गर्नुभएको अभिनय गर्नुभएको छ ।
कृष्ण ब्लोनको निर्देशनमा निर्माण भएको उक्त सेलोमा एरेन्जरका रुपमा नोर्वु शेर्पा, क्यामेरामा रोशन फ्युवाले गर्नुभएको छ ।
उक्त सेलोको पोस्ट प्रोडक्सन के स्टार फिल्मस् ले गरेको छ ।
भिडियो