काठमाडौं । नायिका ऋचा शर्मालाई हृदयघात (हार्ट अट्याक) भएको छ । उनलको नर्भिक अस्पतालको आइसियूमा उपचार भईरहेको छ । बुधवार एक्कासि छातीमा समस्या देखिएपछि उनी उपचारार्थ अस्पताल भर्ना भएकी थिईन् ।
उनको उपचार नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले गरिरहेका छन् ।