नविन यादव फोरम गए सँगै रा.रा.व क्याम्पसमा फोरमको पकड बलियो

975

जनकपुरधाम । युवा तथा विद्यार्थीमा लोकप्रिय नेता नविन यादव संघिय समाजवादी फोरम प्रवेश गरेसँगै जनकपुरका हरेक कलेजमा फोरमको पकड बलियो भएको छ ।
विद्यार्थीहरुका माझ पनि लोकप्रिय अनी फोरम प्रवेश गरेसँगै जनकपुरको राराव क्याम्पसमा फोरमको पकड बलियो भएको हो ।
नजिकिदै गरेको स्ववियू निर्वाचनमा राराबमा फोरम समर्थित विद्यार्थी संगठनको बलियो पकड नविन यादवको आगमन सँगै भएपछि अन्य विद्यार्थी संगठन भने ससंकित भएका छन् ।
राराबमा फोरम समर्थित विद्यार्थी संगठन नै नभएको स्थानमा एककासी नविन यादव लगाएतका युवा विद्यार्थीहरु फोरम प्रवेश गरे सँगै कलेजमा फोरम समर्थित विद्यार्थी संगठन बलियो भएसँगै अन्य संगठन भने आत्तिएका कलेजका विद्यार्थीहरु बताउँछन् ।
नजिकिदै गरेको स्ववियू निर्वाचनमा फोरमका विद्यार्थीहरु हरेक पदमा निर्वाचित हुने पक्का भएको छ ।