नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

286

काठमाडौं । नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो ।

प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍ निर्देशन दिएको छ ।